हाम्रा आजीवन सदस्यज्यूहरु
समाचार
कविता लेखन प्रतियोगिता सम्पन्न
एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल, ईप्सन भक्तपुरको आयोजनामा मिति २०८३ जेठ २४ र २५ गते दुईदिने कविता लेखन प्रशिक्षण तथा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ। संस्थाका १० वटा सदस्य विद्यालयका कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रछात्रा सम्मिलित उक्त कार्यक्रममा बुढ्यौली साहित्यिक समाज भक्तपुरका साहित्यकार द्वय जिवनाथ अधिकारी र दिनानाथ पोख्रेलले कविता लेखन प्रशिक्षण प्रदान गर्नु भएको थियो।
साहित्य
नारा (लघुकथा) – विष्णु भण्डारी आचार्य
‘हाम्रो विद्यालय बालमैत्री विद्यालय हो।’
विद्यालयको भित्तामा अर्को नारा पनि थियो‘बालिकामाथि हुने हिंसा अन्त्य गरौँ ।’
हरेक वर्ष बाल दिवसमा प्रधानाध्यापक यही नारा गर्वका साथ दोहोर्याउँथे।
एक दिन कक्षा नाै की रमिला विद्यालय आउँदा गेटमा खटिएका कर्मचारीले उनलाई घुरेर हेर्दै भने, “आज त निकै राम्री देखिएकी छौ !”
रमिला असहज भइन्।
मेरी छोरीलाई तेस्रो जन्म दिवसको शुभकामना पत्र
आमा हुम डुयु लभ द मस्ट ? भनेर तोते बोलीमा सोध्न थालेको पनि २/४ महिना भएछ । म कसरी तिमीलाई मेरो मायाको परिभाषा दिउँ छोरी? तिमीले केवल अहिले महसुस मात्र गर्न सक्छौं हाम्रो मायालाई ।
नानी आज तिम्रो तेस्रो जन्मदिन । ओहो, समयले कत्ति चाँडै नेटो काट्यो है । बिस्तारै तिमी ठुली हुँदै छौं, हिजोआज गीत गाउने, नाच्ने, साथी बनाउने र बिन्दास भएर खेल्न अनि हाँस्न थालेकी छौं ।
सम्पादकीय
नेपालमा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव
नेपालमा पहिलो अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव (बालफिल्म महाेत्सव) वि.सं.२०५३ मा आयोजना भएको थियो । नेपाली चलचित्र निर्माता र निर्देशकलाई बाल चलचित्र निर्माणका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, नक्साल, काठमाडौँद्वारा आयोजित उक्त महोत्सवमा विभिन्न देशका बाल चलचित्रहरु देखाइएका थिए ।
-
br777win1 commented on Model United Nations [MUN] at Regent Residential School: Just wanted to share how impressed I am with this
-
XMC.pl commented on Author Laxmi Prasad Devkota: Reading this is like observing sunlight scattered
-
get yoked game commented on नारा (लघुकथा) – विष्णु भण्डारी आचार्य : If you're looking for a seriously challenging body
-
Ernest1333 commented on मेरा रहरहरू: https://addlinks.pro/BK2CZ
-
Vivian2970 commented on म को हुँ: https://addlinks.pro/n6u4j






