बृहत् छलफल गरिने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं

discussion-program-2017

नेपाली बालसाहित्यको वर्तमान अवस्थाबारे चित्रकार लेखकहरुमाझमा बृहत् छलफल गरिने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं ।
तपाईंहरुले व्यक्त गर्नुभएका विचारहरु समेटिएको बुलेटिन प्रकाशित गरिने छ । आउनुहोस् वर्तमान बालसाहित्य र बालचित्रांकनबारे आफ्नो गहकिलो टिप्पणी प्रस्तुत गर्नुहोस् र यस क्षेत्रमा लाग्न चाहने पुस्ताका लागि नयाँ गोरेटो तयार गर्न हातेमालो गरौं ।
कार्यक्रम मिति : २०७४ मंसिर १ गते शुक्रवार
समय : दिउँसो २ः०० बजे
स्थान : नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौं
         प्रवचन हलमा ।

Segment: 
Language: