CREATIVE WRITING PROGRAM FOR RESPECTED OLD PEOPLE

grand parents tell my village stories

Grandparents tell Stories of my village

CREATIVE WRITING PROGRAM FOR RESPECTED OLD PEOPLE
६० वर्ष उमेर पुगेका अग्रज महानुभावहरुका लागि सूचना
अन्तर्राष्ट्रिय वृद्व दिवसका अवसरमा आफ्नो गाउँको कथा पठाई यस कार्यक्रममा भाग लिनुहुन हामी सम्पूर्ण अग्रज हजुरबुबा हजुरआमाहरुमा हार्दिक अनुरोध गर्दछौं ।
१. यस कार्यक्रममा आफ्नो गाउँको किंवदन्ती कथा पठाएर सहभागी हुन सकिने छ । कथा सादा कागजमा हातले लेखेर पो.ब.नं. २५८५९ काठमाडौंमा पठाउन सकिने छ वा रेकर्ड गरेर अडियो वा भिडियो फाइल इमेल गरेर वा पेन ड्राइभमा हालेर पनि पठाउन सकिने छ । प्राप्त भएका कथाहरुको पुस्तक प्रकाशन गरिने छ । साथै सम्पूर्ण अग्रज लेखकज्यूहरुलाई सम्मान गरिनुका साथै यथोचित पारिश्रमिक पनि प्रदान गरिने छ ।
केटाकेटी मिडिया केटाकेटी अनलाइन पत्रिकासँगको सहकार्यमा
बालसाहित्य प्रतिष्ठान नेपाल । इमेल : childacademy43@gmail.com
पोस्ट बक्स २५८५९ काठमाडौं, नेपाल ।

Language: