Nepali

बाको मोबाइल (बालकविता) - रमेशचन्द्र घिमिरे Children's Poem by Ramesh Chandra Ghimire

Jun
27
ramesh-chandra-ghimire-bako-mobile

एकछिन गेम खेल्ने हो जे-जे हुन्छ होस्
अाज बाको मोबाइल हुन्छ खोसाखोस्

हिसाब गर्छु भनेर दाइले तान्नुभो
यस्मै फेसबुक काकीले खोल्न जान्नुभो
`वर्ल्ड कपमा कल्ले गोल् कति खाएछ ?´
फुट्बल हेर्न काकालाई मन लाएछ

`रेडियोले के भन्छ ? यस्मै सुन्छु म

Posted By ketaketionline read more

एसइइ नतिजामा त्रुटि : कर्मचारीलाई दोष लगाएर उम्कने दाउ

Jun
27
see-news

काठमाडौं । एसइइ परीक्षाको नतिजामा भएको त्रुटिका सम्बन्धमा तल्लो तहका कर्मचारीलाई दोष दिएर जिम्मेवार निकाय उम्कने प्रयत्नमा लागेको पाइएको छ ।
प्राविधिकले तथ्यांक व्यवस्थापन गर्दा मानवीय त्रुटि गरेको कारण देखाएर  जिम्मेवार निकायले यस प्रकरणबाट उम्कने प्रयासमा लागेको हुन् । तरपनि, शिक्षा मन्त्रालयले यस सम्बन्धमा छानीवन समिति गठन गरिसकेकाले  त्यसले कस्तो प्रतिवेदन ल्याउँछ हेर्न बाँकी नै छ ।

Posted By ketaketionline read more

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८

Jun
19
क्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका छन ।

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका छन ।

Posted By ketaketionline read more

सिटिजन लाइफ इन्स्योरेन्सको बनेपा शाखा विस्तार

Jun
19
insurance-news

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार (वैशाख २४ गते) कम्पनीका अध्यक्षश्री प्रदिपजंग पाण्डेले शाखाको समुद्घाटन गर्नुभयो । उहांले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिलगर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी वनाउने कुरामा जोड दिनु भयो ।

Posted By ketaketionline read more

सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्

Jun
19
sikai-gosthi

विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिकाइ सुधारका लागि विशेष योजना ल्याउन सरकारसँग उनीहरुको आग्रह थियो । 

Posted By ketaketionline read more

एपेक्स लाइफमा बालभित्तेपत्रिका प्रकाशन र सम्पादनसम्बन्धी एकदिने तालिम सम्पन्न

Jun
12
apex-life-school-2018

एपेक्स लाइफ स्कूल, सरस्वतीनगर, चावहिल, काठमाडौंमा बालभित्तेपत्रिका प्रकाशन र सम्पादनसम्बन्धी एकदिने तालिम सम्पन्न भयो । उक्त तालिममा  कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार श्रीश भण्डारी र केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयले सहजिकरण गर्नुभएको थियो ।

Posted By ketaketionline read more

बुद्वि–रेशम स्मृति स्रष्टा सम्मान समारोह सम्पन्न

Jun
11
jalarika-news 2075

कविवर द्वारिका श्रेष्ठद्वारा आफ्ना मातापिताको नाममा स्थापित   ‘बुद्वि–रेशम स्मृति स्रष्टा सम्मान’ वि.सं. २०७५ का लागि तीन विधाका  वरिष्ठ साहित्यकारहरु कृष्णभक्त श्रेष्ठ (काव्य), अनिता तुलाधर (आख्यान) र  अशेष मल्ल (नाट्य) लाई जनही रु एक लाख राशिसहित शताब्दी पुरुष सत्यमोहन  जोशीले समर्पण  गर्नुभयो ।

Posted By ketaketionline read more

विनय कसजूलाई महाकवि देवकोटा बालसाहित्य पुरस्कार

May
28
vinaya-kasaju-2018

बालसाहित्य लेखक श्री विनय कसजूलाई वि.सं. २०७४ सालको महाकवि देवकोटा बालसाहित्य पुरस्कार प्रदान गरिने घोषणा भएको छ । यो नेपाल सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार हो । यो एक लाख राशिको पुरस्कार हो ।

Posted By ketaketionline read more

'वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो' बालप्रतिभालाई प्रदान गरिने पुरस्कारबारे जरुरी सूचना

May
22
padhaku-notice-2018

कोष परिवारले छानिएका सम्बन्धित बालबालिका र अध्ययनरत विद्यालयसँग परामर्श गरी छनोटको प्रक्रिया अगाडि बढाउने छ । पुरस्कृत हुने बालबालिकालाई यस वर्ष १० हजार नगदसहित 'वर्षका सर्वोत्कृष्ट अध्ययनशील हिरो' बालप्रतिभाको उपाधिसहित गोल्डमेडल पनि प्रदान गरिने छ ।

Posted By ketaketionline read more

बालगजल by रमेशचन्द्र घिमिरे

May
19
ramesh-chandra-ghimire-075

माथि हेर्दा हिमाल

टल्क्यो टलल्ल

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali